Logo

May 02 2025 | २०८२, वैशाख १९ गते

May 02 2025 | २०८२, वैशाख १९ गते

अभिनेत्री मनीषा कोइरालाले गरिन् भेन्टिलेटर, पीपीईसहित स्वास्थ्य सामाग्री सहयोग

अभिनेत्री मनीषा कोइरालाले गरिन् भेन्टिलेटर, पीपीईसहित स्वास्थ्य सामाग्री सहयोग

  • काठमाडौं । नेपालमा पछिल्लो समय देखा परेको नयाँ भेरियन्टसहितको कोरोनाभाइरसको संक्रमण फैलिरहेको छ । यसैबीच अभिनेत्री मनीषा कोइरालाले कोरोना संक्रमितको उपचारका लागि चाहिने स्वास्थ्य सामाग्री सहयोग गरेकी छिन्।

    images
    images
    images

    उनले बीरगञ्जस्थित नारायणी अस्पताललाई ४ थान भेन्टिलेटर, एक सय थान पीपीई, एक सय थान फेस सिल्ड, एक सय थान मास्क र फूल फेस मास्क ३ थान सहयोग गरेकी हुन् । 
     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij