
Jun 27 2025 | २०८२, असार १३ गते
ललितपुर । महानगरीय प्रहरी परिसर ललितपुर जावलाखेलमा कोभिड १९ विरुद्धको दोस्रो चरणको खोप लगाउने कार्य सम्पन्न भएको छ । स्वास्थ्य कार्यालय ललितपुरसँगको सहकार्यमा खोप लगाउने कार्य सम्पन्न भएको हो ।
'भौतिक दुरी र व्यवस्थित तरिकाले खोप लगाउने कार्य भएको छ ।' प्रहरी परिसर ललितपुरकी प्रमुख तथा एसएसपी किरण बज्राचार्यले भन्नुभयो, ‘सुरक्षार्थ खटिने सबैलाई यसले राहत मिलेको छ ।’
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij