
May 02 2025 | २०८२, वैशाख १९ गते
काठमाडौं । गायक नितेश राई र गायिका एलिना चौहानको स्वर रहेको गीत ‘नहेर तर्केर’ भिडियो सार्वजनिक भएको छ ।
धनवीर विश्वकर्माको शब्द, गायक राईकै संगीत रहेको गीतमा संगीत संयोजन टंक तिमल्सिनाको छ । भिडियोमा भिम तुम्बाहाङ्फेले र बिमला खजुमको अभिनय देख्न सकिन्छ ।
भुपेन्द्र तुम्बाहाङ्फेको निर्देशन तथा छायाँकन रहेको भिडियोमा अनिल रानाको सम्पादन रहेको छ ।
भिडियो हेर्नुहोस् :
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij