Logo

Jun 27 2025 | २०८२, असार १३ गते

Jun 27 2025 | २०८२, असार १३ गते

यस्तो छ आजको दिनभरको मौसम

यस्तो छ आजको दिनभरको मौसम

  • काठमाडौं । सोमबार प्रदेश नं १ र प्रदेश नं २ का साथै देशका पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रहेको छ । 

    images
    images
    images

    मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको देखिन्छ । 

    images

    आज दिउँसो पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली र तराईका भू-भागमा आंशिक बदली रहनेछ। यस्तै प्रदेश १ का पहाडी भू-भागका थोरै स्थान र बाकी प्रदेशका पहाडी भू-भागका एक दुइ स्थानमा पानी पर्ने सम्भावना रहेको छ । 

    त्यस्तै आज रातिप्रदेश १, बाग्मती, तथा प्रदेश २ मा सामान्य बदली र बाकी भू-भागमा आंशिक बदली रहने छ। प्रदेश नं १, बाग्मती प्रदेश र गण्डकी प्रदेशका पहाडी भू-भागका थोरै स्थानहरूमा पानी पर्ने सम्भावना रहेको छ । 
     


    images

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij