Logo

May 02 2025 | २०८२, वैशाख १९ गते

May 02 2025 | २०८२, वैशाख १९ गते

साउथ स्टार अल्लु अर्जुन कोरोना संक्रमण मुक्त

साउथ स्टार अल्लु अर्जुन कोरोना संक्रमण मुक्त

  • काठमाडौं । साउथ स्टार अल्लु अर्जुन कोरोना संक्रमण मुक्त भएका छन् । उनीे कोरोना पोजेटिभ भएको १५ दिनपछि कोरोना संक्रमण मुक्त भएका हुन् ।

    images
    images
    images

    कोरोना संक्रमण मुक्त भएपछि उनले आफ्नो परिवारसँग भेटेको भिडियो अपलोड गरेका छन् । भिडियोमा उनले लेखेका छन् “आज म पुरा १५ दिनपछि आफ्नो परिवारसँग भेट्दै छु ।”

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij