Logo

May 02 2025 | २०८२, वैशाख १९ गते

May 02 2025 | २०८२, वैशाख १९ गते

कोरोनाको चपेटामा अभिनेत्री शिल्पा शेट्टीको परिवार

कोरोनाको चपेटामा अभिनेत्री शिल्पा शेट्टीको परिवार

  • काठमाडौं । बलिउड अभिनेत्री शिल्पा शेट्टीको परिवार कोरोनाको चपेटामा परेको छ। उनको परिवारमा उनीबाहेक सबैमा कोरोना संक्रमण देखिएको छ। शिल्पा स्वयम्ले सामाजिक सञ्जालमार्फत जानकारी दिएकी हुन्। पछिल्ला १० दिनमा उनको सासु, ससुरा, श्रीमान्, छोरी, छोरा र आमामा पनि कोरोना पोजेटिभ देखिएको उनले इन्स्टाग्राममा उल्लेख गरेकी छिन्। सबैजनाको स्वास्थ्यावस्था सामान्य रहेको उनले जनाएकी छिन्। एजेन्सी।

    images
    images
    images

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij