Logo

Jun 28 2025 | २०८२, असार १४ गते

Jun 28 2025 | २०८२, असार १४ गते

विवेकशील साझाले सुरु गर्‍यो दुईवटा हटलाइन

विवेकशील साझाले सुरु गर्‍यो दुईवटा हटलाइन

  • काठमाडौँ । विवेकशील साझा पार्टीले आपतमा परेका नागरिकलाई सहयोग गर्न दुईवटा हटलाइन सेवा सञ्चालन गरेको छ । पार्टीले कोभिड १९ हेल्पलाइन नम्बर र कालोबजारी हटलाइन नम्बर गरि दुईवटा नम्बरबाट सेवा सञ्चालन गरेको हो । 

    images
    images
    images

    मोबाइल नम्बर ९८१३५७७२०७ को कोभिड हेल्पलाइनमा सम्पर्क गरेर आपतमा परेका कोभिड संक्रमित र परिवारका अन्य सदस्यले नजिकको अस्पताल, एम्बुलेन्स, अक्सिजन लगायतका बारेमा जानकारी लिन सक्नेछन् । हटलाईनमा उपलब्ध स्वयंसेवकहरूले विभिन्न निकाय र संयन्त्रसँग समन्वय गरि समस्या समाधान गर्न प्रयाश गर्नेछन् ।

    images

    त्यस्तै, कालोबजारीमा परेमा वा देखेमा मोबाइल नम्बर ९८६१३३४०५१ मा सम्पर्क गर्न सकिने भएको छ । नागरिकहरूका हरेक दुःखमा जोडिन पार्टीले हटलाइन सुरु गरेको हो । नागरिकका हरेक दुःखमा जोडिन पार्टीले हटलाइन सुरु गरेको हो ।

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij