
Jun 27 2025 | २०८२, असार १३ गते
काठमाडौं । मन्त्रिपरिषद्को बैठक सिंहदरवारमा जारी छ । प्रधानमन्त्री केपी शर्मा ओलीले दिउँसो २ बजेका लागि बोलाएको बैठक आधा घण्टा ढिलो गरी २:३० बजे सुरु भएको हो ।
बैठक प्रधानमन्त्रीको आगामी स्पेन भ्रमणमा केन्द्रित रहने बताइएको छ । साथै, समसामयिक राजनीतिक, आर्थिक र प्रशासनिक विषयमा पनि छलफल हुने बताइएको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij