Logo

Jun 05 2026 | २०८३, जेठ २२ गते

Jun 05 2026 | २०८३, जेठ २२ गते

भारत उत्तराखण्ड बाढीमा बेपत्ता हुने नेपालीको संख्या २६ पुग्यो

भारत उत्तराखण्ड बाढीमा बेपत्ता हुने नेपालीको संख्या २६ पुग्यो

  • काठमाडौं । भारतको उत्तराखण्डमा अघिल्लो साता आएको विनाशकारी बाढीमा २६ जना नेपाली बेपत्ता भएको दिल्लीस्थित नेपाली दूतावासले जनाएको छ ।

    onlinepatrika
    Arghakhachi

    दूतावासका अनुसार उत्तरकाशीको धरालीमा २१ र पौडीगढवालको बंकुरामा ५ गरी २६ जना हराइरहेका छन् ।

    AGNI GROUP

    अघिल्लो साता आरीघोप्टे वर्षापछि खिरगंगा नदीमा आएको बाढीले गंगोत्री मार्गस्थित धराली बजारलाई पूर्ण रूपमा क्षतिग्रस्त बनाएको छ । बाढीले स्थानीय होटेल तथा स्याउ फार्ममा काम गर्न गएका नेपालीहरू समेत बगाएको अनुमान गरिएको छ ।

    धराली क्षेत्रमा फोन र विद्युत सेवा पुनःसञ्चालन भएपछि खोजी अभियान जारी छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij