Logo

May 02 2025 | २०८२, वैशाख १९ गते

May 02 2025 | २०८२, वैशाख १९ गते

२७ औं जन्मदिन मनाउदै अनमोल केसी

२७ औं जन्मदिन मनाउदै अनमोल केसी

  • काठमाडौँ । नेपाली चलचित्र क्षेत्रका चर्चित अभिनेता अनमोल केसीको आज जन्मदिन परेको छ । नेपाली विकिपिडिया अनुसार मार्च ३० मा उनको जन्मदिन परेको छ । अभिनेता केसीले आज आफ्नो २७ औं जन्मदिन मनाउदैछन् । जन्मदिनको अवसरमा उनलाई सामाजिक सञ्जालमा फ्यानहरुले शुभकामना दिइरहेका छन् ।  उनले फिल्म ‘होस्टेल’ बाट अभिनेताको रुपमा डेब्यू गरेका थिए । उनको पहिलो फिल्म नै दर्शकले निकै रुचाएका थिए । उनले हालसम्म जेरी, गाजलु, ड्रिम्स, कृ, ए मेरो हजुर ३, क्याप्टेन लगायतका फिल्म खेलिसकेका छन् । पछिल्लो समय महंगा अभिनेताको रुपमा समेत चिनिएका उनी अहिले फिल्म ए मेरो हजुर ४ मा व्यस्त छन् । 

    images
    images
    images

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij