Logo

May 02 2025 | २०८२, वैशाख १९ गते

May 02 2025 | २०८२, वैशाख १९ गते

चलचित्र ‘नाई नभन्नु ल ६’ को सिरिजबाट बाहिरिन वर्षा

चलचित्र ‘नाई नभन्नु ल ६’ को सिरिजबाट बाहिरिन वर्षा

  • काठमाडौं । चलचित्र ‘नाई नभन्नु ल ६’ को सिरिजबाट वर्षा राउत बाहिरिएकी छिन् । विकासराज आचार्यको निमार्णमा चलचित्र बन्ने तयारीमा रहेको छ । उक्त चलचित्रका लागि अहिले मुख्य नायिका खोजिरहेका छन् ।

    images
    images
    images

    निर्माता विकासराज आचार्यले भने वर्षासँग काम गर्न सहज लागेपनि कथा अनुसारको कलाकार खोजेको बताएका छन् । यसपटक छैटौं सिरिजमा चौथो सिरिजको क्लाइमेक्सको दृश्य पनि समावेश हुने भएकाले वर्षालाई राख्न नमिलेको उनले बताएका छन् । चौथो सिरिजको क्लाइमेक्समा वर्षा नै रहेको र सोही कलाकारलाई दर्शकले छैठौं सिरिजमा सही नहुन सक्ने भन्दै वर्षालाई हटाएको हो ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij