Logo

May 02 2025 | २०८२, वैशाख १९ गते

May 02 2025 | २०८२, वैशाख १९ गते

भदौ १८मा ‘ए मेरो हजुर ४’

भदौ १८मा ‘ए मेरो हजुर ४’

  • काठमाडौँ । चलचित्र 'ए मेरो हजुर ४'को प्रदर्शन मिति तय भएको छ । चलचित्रका निर्माता सुनिल कुमार थापाका अनुसार यही भदौ १८ गतेबाट चलचित्र प्रदर्शनमा आउने छ । झरना थापा निर्देशित चलचित्रमा अनमोल केसी, सुहाना थापा र सलोन बस्नेत मुख्य भूमिकामा छन् । यस अघिका ३ वटा चलचित्र व्यावसायिक रूपमा सफल चलचित्र मानिएका थिए । पहिलो चलचित्रमा नायिकाको भूमिकामा देखिएकी झरनाले बाकी चलचित्रमा निर्देशन गरेकी हुन् ।

    images
    images
    images

    अधिकांश छायाङ्कन सकिएको चलचित्र करोना भाइरसको कारण समयमा प्रदर्शन हुन सकेको थिएन ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij