
May 02 2025 | २०८२, वैशाख १९ गते
काठमाडौंँ । गायक प्रताप दास र गायिका वेनिशा पौडेलको स्वर रहेको गीत ‘यस्तो माया’ सार्वजनिक भएको छ । गीतमा नीशा शर्मा अर्यालको शब्द, दीपक शर्माको संगीत रहेको छ । सो गीतको भिडियोमा अभिनेता पल शाह र मोडल उषा उप्रेतीको अभिनय रहेको छ ।
यूवा–यूवती वीचको प्रेम, बिहे, सन्तानको चाहना र विदेशीनुको कथा पस्किएको भिडियोमा विधान कार्कीले निर्देशन गरेका हुन् ।
भिडियो :
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij