
May 02 2025 | २०८२, वैशाख १९ गते
एजेन्सी । मार्वल स्टुडियोले निर्माण गर्न लागेको ‘स्पाइडर–मेनः नो वे होम’ यो वर्षको क्रिसमसमा रिलिज हुने भएको छ । लामो समयको प्रतिक्षापछि मार्वलले ‘स्पाइडर–मेनः नो वे होम’को रिलिज मिति सार्वजनिक गरेको हो । यो फिल्म यसै वर्षको डिसेम्बर १७ मा रिलिज हुने मार्वलले आफ्नो आधिकारीक वेवसाइटले जनाएको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij