Logo

May 02 2025 | २०८२, वैशाख १९ गते

May 02 2025 | २०८२, वैशाख १९ गते

कमेडी च्याम्पियन सिजन–२ को साइत फागुन २१ !

कमेडी च्याम्पियन सिजन–२ को साइत फागुन २१ !

  • काठमाडौं ।  बुधबार काठमाडौंमा पत्रकार सम्मेलन आयोजना गर्दै शो को औपचारिक घोषणा गरिएको हो । कार्यक्रमका अनुसार कमेडी च्याम्पियनको दोस्रो सिजनको कान्तिपुर टेलिभिजनमा २१ फागुनबाट प्रशारण सुरु हुनेछ । वर्ष प्रतियोगीलाई पनि धेरै मिहिनेत गराइएको निर्देशक भण्डारी बताउँछन् । उनले थपे, गत वर्षका प्रतियोगीलाई भन्दा यस वर्षका प्रतियोगीलाई हामीले धेरै मिहिनेत गराइरहेका छौँ । यसको एउटै उद्देश्य भनेको शोलाई राम्रो बनाउने हो ।

    images
    images
    images

    कान्तिपुर टिभीका स्टेशन हेड दिनेश डिसी कमेडी च्याम्पियन टिमसँग सहकार्यलाई लिएर उत्साहित रहेको बताउँछन् । अघिल्लो वर्षजस्तै यस वर्ष पनि सन्तोष पन्त, मनोज गजुरेल, प्रदीप भट्टराई र ऋचा शर्मा नै जजका रूपमा रहेका छन् । कार्यक्रमको उद्घोषण रीमा विश्वकर्माले नै गर्नेछन् ।

     

     

     

     

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij