
May 02 2025 | २०८२, वैशाख १९ गते
काठमाडौं । मदनकृष्ण श्रेष्ठको श्वरमा ‘फुलबुट्टे सारी’ बोलको गीत लेजेन्ड भर्जनमा सार्वजनिक भएको छ । यो गीत मंगलबार देवीथान युट्युबमार्फत सार्वजनिक भएको हो । यस गीतको म्युजिक भिडियोमा मदनकुष्ण श्रेष्ठ र मिथिला शर्माको अभियन देख्न सकिन्छ भने राजनराज शिवाकोटीको शब्द र संगीत रहेको छ ।
यस गीतको मेल, मिफमेल र चाइल्ड भर्सन सार्वजनिक भएसंगै चर्चामा रहेको छ ।
भिडियो :
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij