
May 02 2025 | २०८२, वैशाख १९ गते
काठमाडौं । निर्माता, गायक एवम् संगीत निर्देशक अर्जुनकुमार अब फिल्म निर्देशन गर्ने तयारीमा छन्। फिल्म 'चपली हाइटु, 'चपली हाइट २ु, 'चपली हाइट ३ु,'फाटेको जुत्ताु र 'फिटकिरी'का निर्माता एवम् संगीत निर्देशकको रूपमा आफ्नो जिम्मेवारी निभाएका अर्जुन यतिबेला आफ्नै निर्देशनमा नयाँ थ्रिलर-ड्रामा फिल्म बनाउने तयारीमा छन् ।
निर्देशन क्षेत्रमा फिल्म 'गोरे सार्की' बाट अर्जुन डेब्यू गर्दैछन् । अर्जुनकुमार फिल्म प्रोडक्सनबाट नयाँ नेपाली फिल्म 'गोरे सार्की' निर्माण हुन लागेको हो।
फिल्मका लागि कलाकार फाइनल भइसकेता पनि तत्काललाई सार्वजनिक भने गरेका छैनन्।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij