May 02 2025 | २०८२, वैशाख १९ गते
काठमाडौं । अभिनेत्री करिश्मा मानन्धरले ‘आत्मकथा’ ल्याउने भएकी छिन् । उनले आफ्नो जीवनको विभिन्न पाटाहरु समेटेर ‘आत्मकथा’ ल्याउन लागेकी हुन् ।
आउँदो नयाँ बर्षभित्र आफुले आत्मकथा ल्याउने अभिनेत्री मानन्धरले बताएकी छिन् ।
समाचार शाखा ९८५१४-०८८०२ (98514-08802)
विज्ञापन शाखा ९८५१४-०८८०१ (98514-08801)
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij