Apr 30 2025 | २०८२, वैशाख १७ गते
काठमाडौं । काभ्रे जिल्ला समन्वय समिति प्रमुख दीपक कुमार गौतम पक्राउ परेका छन् । प्रहरीले गौतमलाई बैंकिङ कसुर मुद्दामा काठमाडौंबाट पक्राउ गरेको हो ।
उनलाई बानेश्वर प्रहरी वृत्तमा राखिएको छ । उनी नेकपा एकीकृत समाजवादीका नेता एवं अखिलका पूर्वकेन्द्रीय अध्यक्षसमेत हुन् ।
समाचार शाखा ९८५१४-०८८०२ (98514-08802)
विज्ञापन शाखा ९८५१४-०८८०१ (98514-08801)
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij