Logo

Apr 30 2025 | २०८२, वैशाख १७ गते

Apr 30 2025 | २०८२, वैशाख १७ गते

माओवादी केन्द्र फक्ताङ्लुङ अध्यक्षमा लिम्बू चयन

माओवादी केन्द्र फक्ताङ्लुङ अध्यक्षमा लिम्बू चयन

  • काठमाडौं । ताप्लेजुङको फक्ताङ्लुङ गाउँपालिकास्थित नेकपा (माओवादी केन्द्र) को पालिका कमिटी अध्यक्षमा राजन लिम्बू (मुक्ति) निर्वाचित हुनुभएको छ । पालिका कमिटीको तेस्रो अधिवेशनले लिम्बू अध्यक्ष रहेको पालिका कमिटी निर्विरोध निर्वाचित गरेको हो ।

    images
    images
    images

    फक्ताङ्लुङ गाउँपालिका अध्यक्षसमेत रहनुभएका लिम्बू माओवादी केन्द्रको पालिका कमिटी अध्यक्षमा दोस्रो कार्यकालका लागि चयन हुनुभएको हो । कमिटीको उपाध्यक्षमा तारादेवी लिम्बू, दिलकुमार पतङ्वा र धनबहादुर राई, सचिव सुधीर सावादेन, सहसचिव सम्सेर फेम्बो र कोषाध्यक्षमा रनबहादुर माबोहाङ चयन हुनुभएको छ ।

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij