Logo

Apr 30 2025 | २०८२, वैशाख १७ गते

Apr 30 2025 | २०८२, वैशाख १७ गते

सांसद मनिष झा रास्वपा प्रवक्ताको जिम्मेवारीमा फर्किए

सांसद मनिष झा रास्वपा प्रवक्ताको जिम्मेवारीमा फर्किए

  • काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद मनिष झा कार्यवाहक प्रवक्ताको जिम्मेवारीमा फर्किएका छन् । केही समयलाई अध्ययन बिदा बसेका झा आजदेखि पुनः जिम्मेवारीमा फर्किएका हुन् ।

    images
    images
    images

    उनले भनेको छन्, ‘म केही सप्ताहको अध्ययन बिदा पश्चात आजबाट राष्ट्रिय स्वतन्त्र पार्टीको प्रवक्ता (कार्यवाहक)को जिम्मेवारीमा फर्किएको छु ।’

    झा बिदामा बसेपछि कार्यवाहक प्रवक्ताको भूमिका सहप्रवक्ता प्रतिभा रावललाई दिइएको थियो ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij