Logo

Apr 30 2025 | २०८२, वैशाख १७ गते

Apr 30 2025 | २०८२, वैशाख १७ गते

राष्ट्रपतिद्धारा श्रीलङ्काका लागि राजदूत नियुक्त

राष्ट्रपतिद्धारा श्रीलङ्काका लागि राजदूत नियुक्त

  • काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले पूर्णबहादुर नेपालीलाई राजदूत पदमा नियुक्त गरेका छन् ।

    images
    images
    images

    राष्ट्रपति पौडेलले सोमबार पूर्णबहादुरलाई श्रीलङ्काका लागि नेपालको आवासीय राजदूत पदमा नियुक्त गरेका हुन् ।

    शीतल निवासले विज्ञप्ति जारी गर्दै नेपालको संविधानको धारा २८२ को उपधारा (१) बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा नेपालीलाई राजदूत पदमा नियुक्त गरिएको जानकारी दिएको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij