Logo

May 08 2025 | २०८२, वैशाख २५ गते

May 08 2025 | २०८२, वैशाख २५ गते

महाशिवरात्री लागि पशुपति आइपुगे साधुहरू

महाशिवरात्री लागि पशुपति आइपुगे साधुहरू

  • काठमाडौं । महाशिवरात्री नजिकिएसँगै शिवरात्रीका लागि साधुहरू पशुपति आइपुगेका छन् ।

    images
    images
    images

    बुधबार रहेको महाशिवरात्रीमा पशुपतिको दर्शन गर्नका लागि विभिन्न स्थानबाट साधुहरु काठमाडौंस्थित पशुपति मन्दिर आएका हुन् ।

    पछिल्लो समय पशुपति क्षेत्र आसपासमा देश विदेशबाट आउने साधुहरुको संख्या बढ्दै छ । शिवरात्री पर्वको लागि पशुपतिको मन्दिरभित्र साधुहरु प्रवेश गर्दै छन्। 

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij