Logo

May 08 2025 | २०८२, वैशाख २५ गते

May 08 2025 | २०८२, वैशाख २५ गते

लघुवित्त पीडित

लघुवित्त पीडितहरूको प्रदर्शन

लघुवित्त पीडितहरूको प्रदर्शन

सरकारसँग यसअघि भएको सम्झौता पूरा नभएको उनीहरुको आरोप छ ।

  • काठमाडौं । काठमाडौंको माईतीघर मण्डलामा लघुवित्त पीडितहरुले प्रदर्शन गरेका छन् ।

    images
    images
    images

    लघुवित्त पीडितहरुले बिहिबार विभिन्न माग राखेर प्रदर्शन गरेका हुन् । सरकारसँग यसअघि भएको सम्झौता पूरा नभएको उनीहरुको आरोप छ ।

    गत वर्ष सरकारसँग सम्झौता गरेर आन्दोलन टुंग्याएका पीडितहरू गत चैत १७ देखि पुनः आन्दोलनमा छन् ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij