Apr 30 2025 | २०८२, वैशाख १७ गते
काठमाडौं । संसद्को कार्यव्यवस्था परामर्श समितिको बैठक बसिरहेको छ । सिंहदरबारस्थित राज्यव्यवस्था समितिको हलमा बैठक जारी छ ।
बैठकमा संसद्को आगामी क्यालेन्डरबारे छलफल हुनेछ । संसद्को हिउँदे अधिवेशनको पहिलो बैठक यही माघ १८ गते बस्दैछ ।
समाचार शाखा ९८५१४-०८८०२ (98514-08802)
विज्ञापन शाखा ९८५१४-०८८०१ (98514-08801)
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij