Apr 30 2025 | २०८२, वैशाख १७ गते
काठमाडौं । नागरिक उन्मुक्ति पार्टीका नेता रेशम चौधरी पक्राउ परेका छन् ।
उनलाई कमलादिस्थित प्रज्ञा भवनबाट सादा पोशाकका प्रहरीले पक्राउ गरेका हुन् । चौधरीलाई त्यहाँबाट डिल्लीबजार काराघार लगिएको छ ।
समाचार शाखा ९८५१४-०८८०२ (98514-08802)
विज्ञापन शाखा ९८५१४-०८८०१ (98514-08801)
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij