Logo

Apr 30 2025 | २०८२, वैशाख १७ गते

Apr 30 2025 | २०८२, वैशाख १७ गते

प्रि ओपन सेसनमा नेप्से परिसूचक सामान्य अंकले बढ्यो

प्रि ओपन सेसनमा नेप्से परिसूचक सामान्य अंकले बढ्यो

  • काठमाडौं ।  प्रि ओपन सेसनमा नेप्से परिसूचक सामान्य अंकले बढेर बन्द भएको छ ।  

    images
    images
    images

    यो समयमा परिसूचक १.६७ अंकले बढेर २६०२.८८ विन्दुमा पुगेको हो । प्रि ओपन सेसनमा ६० स्क्रिप्सको ८८ हजार ६७२ कित्ता सेयर ५ करोड ३८ लाख  २७ हजार ३९१ रुपैयाँमा खरिदबिक्री भए ।

    कारोबारमा आएकामध्ये २१ स्टक्सको मूल्य बढेको छ भने ३३ वटाको घटेको छ । ४ स्टक्सको मूल्य भने यो समयमा स्थिर रह्यो । 

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij