
Apr 29 2025 | २०८२, वैशाख १६ गते
काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा दोहोरो अककाे गिरावट देखिएको छ । आज नेप्से परिसूचक ११ दशमलव ६४ अङ्कले घटेर दुई हजार ६ सय ३५ दशमलव ४२ विन्दुमा कायम भएको हो ।
आज ३११ कम्पनीको एब करोड ८४ लाख ९१ हजार ९ सय ४१ कित्ता शेयर ६६ हजार २६५ पटक खरिदबिक्री हुँदा सात अर्ब ५७ करोड ५२ लाख ६ हजार २७८ बराबरको कारोबार भएको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij