Logo

Jun 08 2026 | २०८३, जेठ २५ गते

Jun 08 2026 | २०८३, जेठ २५ गते

हङकङले नेपाललाई दियो १८९ रनको लक्ष्य

हङकङले नेपाललाई दियो १८९ रनको लक्ष्य

  • काठमाडौं । हङकङले नेपाललाई १८९ रनको लक्ष्य दिएको छ ।

    onlinepatrika
    Arghakhachi

    एशियन गेम्सको क्रिकेटतर्फको छनौट खेलको फाइनलमा हङकङले नेपाललाई १८९ रनको लक्ष्य दिएको हो ।

    AGNI GROUP

    टस हारेर पहिला ब्याटिंग गरेको हङकङले २० ओभरमा ७ विकेट गुमाएर १८८ रन बनाएको हो ।

    हङकङका लागि अन्शुमन राठले सर्बाधिक ८० रन बनाए भनेशाहिद वासिफले ५५ र शिव माथुरले २६ रन बनाएका थिए ।

    त्यस्तै नेपाली बलर शेर मल्लले ४ विकेट लिए भने करण केसीले एक र सन्दीप लामिछानेले एक विकेट लिएका थिए ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij