Logo

Apr 30 2025 | २०८२, वैशाख १७ गते

Apr 30 2025 | २०८२, वैशाख १७ गते

घट्यो सुनको मूल्य !

घट्यो सुनको मूल्य !

  • काठमाडौं । नेपाली बजारमा आज (आइतबार) सुनको मूल्य घटेको छ । केही दिनयता लगातार बढिरहेको सुनको मूल्य आज भने घटेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

    images
    images
    images

    आज सुनको मूल्य प्रतितोला ८०० रुपैयाँले घटेको हो । आज छापावाल सुन तोलामा १ लाख ५७ हजार १०० रुपैयाँमा कारोबार भइरहेको छ ।

    यस्तै, आज चाँदीको मूल्य पनि घटेको छ । चाँदी तोलामा ३० रुपैयाँले घटेको महासङ्घले जनाएको छ ।

    आज चाँदी प्रतितोला १ हजार ८६० रुपैयाँले कारोबार भइरहेको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij