Logo

Apr 30 2025 | २०८२, वैशाख १७ गते

Apr 30 2025 | २०८२, वैशाख १७ गते

सुनको मूल्यमा भारी वृद्धि

सुनको मूल्यमा भारी वृद्धि

  • काठमाडौं । नेपाली बजारमा आज (शुक्रबार) पनि सुनको मूल्यमा भारी वृद्धि भएको छ । सुनको मूल्य आज प्रतितोला १ हजार ३०० रुपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

    images
    images
    images

    आज छापावाल सुन तोलामा १ लाख ५७ हजार ९०० रुपैयाँले कारोबार भइरहेको छ ।

    बिहीबार पनि सुनको मूल्य तोलामा १ हजार २०० ले बढेको थियो । पछिल्ला केही दिनयता सुनको मूल्य लगातार बढिरहेको छ ।

    यस्तै, आज चाँदीको मूल्य पनि थोरै बढेको छ । चाँदी तोलामा १० रुपैयाँले बढेको महाङ्घले जनाएको छ ।

    आज चाँदी प्रतितोला १ हजार ८९० रुपैयाँले कारोबार भइरहेको छ । बिहीबार पनि चाँदी तोलामा ५० रुपैयाँले बढेको थियो ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij