Logo

Apr 30 2025 | २०८२, वैशाख १७ गते

Apr 30 2025 | २०८२, वैशाख १७ गते

घट्यो सेयर बजार, १५२ कम्पनी राताम्मे

घट्यो सेयर बजार, १५२ कम्पनी राताम्मे

  • साताको कारोबारको अन्तिम दिन आज सेयर बजारमा गिरावट आएको छ । आज नेप्से परिसूचक ७ दशमलव ३३ अङ्कले घटेर २५८८ दशमलव ६२ को विन्दुमा पुगेको छ ।

    images
    images
    images

    बिहीबार २९६ कम्पनीको ७० हजार ६३४ पटकको कारोबारमा १ करोड १७ लाख ४९ हजार ७०१ कित्ता सेयर खरिद बिक्री भएको छ । जसमा कारोबार रकम ५ अर्ब ९३ करोड ३७ लाख ११ हजार ६७४ रुपैयाँ रहेको छ ।

    ८८ कम्पनीको सेयर मूल्य बढ्दा १५२ कम्पनीको घटेको छ भने ३ कम्पनीको मूल्य स्थिर रहेको छ । पाँच उपसमूह बढ्दा अन्य राताम्मे भएका छन् । बिहीबार सिन्धु विकास बैङ्कमा लगानीकर्ता झुम्मिएका छन् ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij