Logo

Apr 30 2025 | २०८२, वैशाख १७ गते

Apr 30 2025 | २०८२, वैशाख १७ गते

गोर्खाज फाइनान्सको साधारण सभा स्थगित

गोर्खाज फाइनान्सको साधारण सभा स्थगित

  • काठमााडौं । गोर्खाज फाइनान्सको ३० औं वार्षिक साधारण सभा स्थगित भएको छ । फाइनान्सको ३० औं साधारण सभामा कोरम नपुगेपछि सभा स्थगित भएको हो ।

    images
    images
    images

    आज धेरै कम्पनीहरुको साधारण सभा भएकाले ५१ प्रतिशत शेयरधनी उपस्थित हुन नसकेको फाइनान्सले जनाएको छ । आगामी सभाका लागि शेयरधनीको २५ प्रतिशतमात्र उपस्थित भएपनि सभा हुने कानुनी व्यबस्था रहेको छ ।  

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij