Logo

Apr 30 2025 | २०८२, वैशाख १७ गते

Apr 30 2025 | २०८२, वैशाख १७ गते

नेप्सेमा २६ अङ्कको गिरावट, ६ अर्ब ७७ करोडको कारोबार

नेप्सेमा २६ अङ्कको गिरावट, ६ अर्ब ७७ करोडको कारोबार

  • काठमाडौँ । नेप्सेमा आज २६ अङ्कको गिरावट आएको छ । बुधबार नेप्से २६.०७ अङ्कले घटेर २५९७.४९ विन्दुमा रोकिएको हो ।

    images
    images
    images

    आज ३१० कम्पनिको कारोबार हुदा एक करोड ५१ लाख ९९ हजार ७६३ कित्ता शेयर ६ अर्ब ७७ करोड ८१ लाख ९५ हजार ८८१ को खरिद बिक्री भएको छ ।

    नेप्सेका अनुसार आज थ्री स्टार हाइड्रोको शेयर मुल्यमा सकारात्मक सर्किट लागेको छ भने वीन नेपाल लघुवित्तको शेयर मुल्यमा नकारात्मक सर्किट लागेको छ । 

    त्यसैगरी आज नेशनल फाइनान्सको सबै भन्दा बढी २०  करोड ७१ लाख ५५ हजारको शेयर कारोबार भएको छ । त्यस्तै आज हाइड्रो इलेक्ट्रिसिटी इन्भेस्टमेन्टको सबै भन्दा बढी ७ लाख ९ हजार ८६७ कित्ता शेयर कारोबार भएको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij