Logo

Sep 06 2025 | २०८२, भदौ २१ गते

Sep 06 2025 | २०८२, भदौ २१ गते

प्रधान सेनापतिद्वारा मध्य पृतना हेडक्वार्टरको निरीक्षण भ्रमण

प्रधान सेनापतिद्वारा मध्य पृतना हेडक्वार्टरको निरीक्षण भ्रमण

  • काठमाडौँ । प्रधानसेनापति अशोक राज सिग्देलले हेटौँडा स्थित मध्य पृतना हेडक्वार्टरको निरीक्षण भ्रमण गरेका छन् ।

    images
    images
    images

    निरीक्षण भ्रमणको क्रममा प्रधानसेनापति सिग्देलले उक्त पृतनाको जिम्मेवारी क्षेत्रको वस्तुस्थिति बारे जानकारी लिई आवश्यक निर्देशन दिनुको साथै सकलदर्जालाई सम्बोधन गरेका थिए ।

    images

    निरीक्षण भ्रमणको क्रममा प्रधान सेनापति महारथी सिग्देलले मकवानपुरको चनवन स्थित श्री नम्बर ७ बाहिनी अड्डाको समेत निरीक्षण भ्रमण गरेका थिए ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij