Logo

May 04 2025 | २०८२, वैशाख २१ गते

May 04 2025 | २०८२, वैशाख २१ गते

आर्मीले लगातार दोस्रो जित

आर्मीले लगातार दोस्रो जित

  • काठमाडौं ।  प्रधानमन्त्री कप राष्ट्रिय पुरुष क्रिकेट प्रतियोगितामा विभागीय टिम आर्मीले लगातार दोस्रो जित निकालेको छ । काठमाडौंको मूलपानी क्रिकेट मैदानमा आर्मीले कर्णाली प्रदेशमाथि ८० रनको फराकिलो जित निकालेको हो । 

    images
    images
    images

    आर्मीले जितका लागि दिएको १९६ रनको प्रतिस्पर्धात्मक लक्ष्य कर्णाली प्रदेशले ३३ ओभर ३ बलमा सम्पूर्ण विकेट गुमाउँदै  ११५ रन मात्र बनाएको हो । 

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij