Logo

May 04 2025 | २०८२, वैशाख २१ गते

May 04 2025 | २०८२, वैशाख २१ गते

चिकित्सक लाइसेन्सको परीक्षा फागुनमा, भोलिबाट फाराम भर्न सकिने

चिकित्सक लाइसेन्सको परीक्षा फागुनमा, भोलिबाट फाराम भर्न सकिने

  • काठमाडौं । नेपाल मेडिकल काउन्सिलले चिकित्सक दर्ता प्रमाणपत्र परीक्षा (लाइसेन्स परीक्षा) को लागि आवेदन फाराम खुला गरेको छ ।  काउन्सिलले फागुन ९ र १० गते हुने ५१ औँ चिकित्सक प्रमाणपत्रको परीक्षाका लागि अनलाइन फाराम खुला गरेको हो ।

    images
    images
    images

    माघ ५ गतेदेखि २४ गतेसम्म नियमित तथा माघ २५ र २६ गते अतिरिक्त शुल्कसहित फारम बुझाउन सकिने काउन्सिलले विज्ञप्तिमा उल्लेख गरिएको छ ।

    परीक्षा काठमाडौंमा हुने र अनलाइन आवेदन फाराम भर्ने र बुझाउने काम २४ घण्टा नै हुने काउन्सिलले जनाएको छ ।

    विज्ञप्ति हेर्नुहोस् :

    nepal-medical-council.jpg

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij