
May 08 2025 | २०८२, वैशाख २५ गते
काठमाडौं । सिभिल हाइड्रोपावर लिमिटेडले आइपीओ निष्कासन गर्ने लागेको छ । कम्पनीले आइपीओ जारी गर्ने प्रस्तावसहित साधारणसभाको बैठक बोलाएको हो ।
सभा फागुन २८ गते यस कम्पनीको रजिष्टर्ड कार्यालय, पोखरा-७, कास्कीमा बिहान ११ बजेदेखि सुरु हुनेछ । सभामा कम्पनीले आइपीओ जारी गर्ने सम्बन्धमा प्रस्ताव पेश गर्नेछ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij