Logo

May 08 2025 | २०८२, वैशाख २५ गते

May 08 2025 | २०८२, वैशाख २५ गते

स्टार माइक्रो इन्स्योरेन्स आईपीओ निष्कासन गर्दै

स्टार माइक्रो इन्स्योरेन्स आईपीओ निष्कासन गर्दै

  • काठमाडौं । स्टार माइक्रो इन्स्योरेन्स कम्पनी लिमिटेडले आईपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले आईपीओ निष्कासनको प्रस्ताव पारित गर्न आगामी फागुन २७ गते वार्षिक साधारण सभा बोलाएको छ ।

    images
    images
    images

    उक्त सभामा आम सर्वसाधारणलाई आईपीओ जारी गर्ने विशेष प्रस्ताव पारित गरिनेछ । यस्तै गत आवको सम्पूर्ण वित्तीय विवरणहरु पारित गरिनुका साथै सञ्चालक समिति निर्वाचन गर्ने,सञ्चालक समितिले सिफारिस गरेको स्वतन्त्र सञ्चालक नियुक्त गर्ने प्रस्ताव समेत रहेको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij