Logo

Apr 30 2025 | २०८२, वैशाख १७ गते

Apr 30 2025 | २०८२, वैशाख १७ गते

पूर्व मिसनेपाल श्रेष्ठले गरिन् इन्गेजमेन्ट

पूर्व मिसनेपाल श्रेष्ठले गरिन् इन्गेजमेन्ट

  • काठमाडौं । पूर्व मिसनेपाल अश्मी श्रेष्ठले प्रेमी सशांकलाल श्रेष्ठसँग इन्गेजमेन्ट गरेकी छन् । उनले बिहीबार अमेरिकाको न्युयोर्कमा इन्गेजमेन्ट गरेकी हुन् । भुईँमा गुलाफ छरेर माहोलमा भुईँमा घुँडा टेकेर सशांकले अश्मीलाई इन्गेजमेन्ट औँठी लगाइदिए ।

    images
    images
    images

    अमेरिकाको न्युयोर्कमा आकर्षक लोकेसनमा उनीहरूले इन्गेजमेन्ट गरेका हुन् । अश्मी र सशांक एक वर्ष यता प्रेम सम्बन्धमा छन् ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij