Logo

Apr 30 2025 | २०८२, वैशाख १७ गते

Apr 30 2025 | २०८२, वैशाख १७ गते

वीर अस्पतालका करार स्वास्थ्यकर्मीलाई हटाउने निर्णय फिर्ता लिनुपर्छ : सांसद भट्टराई

वीर अस्पतालका करार स्वास्थ्यकर्मीलाई हटाउने निर्णय फिर्ता लिनुपर्छ : सांसद भट्टराई

  • काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)की सांसद विद्या भट्टराईले करारमा कार्यरत वीर अस्पतालका २३० जना स्वास्थ्यकर्मीहरुलाई हटाउने सरकारको निर्णयप्रति आपत्ति जनाएकी छन् ।

    images
    images
    images

    कोरोनाकालमा नियुक्त गरिएका ५० चिकित्सकसहितका स्वास्थ्यकर्मीहरुलाई आज (आईतबार)देखि स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतले नआउन निर्देशन दिएको भन्दै उनले आपत्ति जनाएकी हुन् ।

    आइतबार संसद बैठकमा बोल्दै उनले स्वास्थ्यकर्मी हटाउने निर्णय फिर्ता लिन पनि सरकारसँग माग गरिन् ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij