Logo

May 29 2025 | २०८२, जेठ १५ गते

May 29 2025 | २०८२, जेठ १५ गते

काठमाडौंमा इनारमा डुबेर २ जनाको मृत्यु

काठमाडौंमा इनारमा डुबेर २ जनाको मृत्यु

  • काठमाडौं । काठमाडौंमा इनारमा डुबेर दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा सिन्धुली घर भई हाल काठमाडौंको बसन्तपुर बस्ने २२ वर्षीय दिपेश गुरुङ र झापा घर भई बसन्तपुरमै बस्दै आएका ३८ वर्षीय दिपेन लिम्बु छन् ।

    images
    images
    images

    उनीहरुको आज बिहान ८ः३० बजे काठमाडौं महानगरपालिका वडा नम्बर ११ अरनिको मार्गस्थित इनारमा डुबेर मृत्यु भएको प्रहरीले जनाएको छ ।पानी तान्ने मोटर निकाल्न गएको बेला सुरुमा दिपेन इनारमा डुबेका र उनलाई बचाउन जाँदा दिपेशको पनि मृत्यु भएको स्थानीयको भनाइ छ ।

    images

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij