Logo

May 31 2025 | २०८२, जेठ १७ गते

May 31 2025 | २०८२, जेठ १७ गते

बागमतीमा बाहव

बागमतीमा बाहव बढ्दा ट्याङ्कर बगायो

बागमतीमा बाहव बढ्दा ट्याङ्कर बगायो

ट्याङ्कर चालकले भने हामफालेर ज्यान जोगाएका छन् ।

  • काठमाडौ‌ । काठमाडौंमा परेको वर्षाको कारण बागमती नदीमा पानीको बाहब बढ्दा एउटा डिजेल लोड गरेको ट्याङ्कर बगाएको छ भने सामान लोड गरेर काठमाडौ जाँदै गरेको ट्रक नदिमा फसेको छ ।

    images
    images
    images

    बाराको अमलेखगञ्ज बाट डिजेल लिएर काठमाडौ जाँदै गरेको प्रदेश-२-०३-००१ क २०३१ नम्बरको ट्याङ्कर पुल नजिक चिप्लिएर खोलामा खस्दा नदीले बगाएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

    images

    ट्याङ्कर चालकले भने हामफालेर ज्यान जोगाएका छन् ।

    त्यसैगरी बागमती नदि छेउ पार्किङ गरेर राखिएको ना ३ ख ९१९६ को मालबाहक ट्रक एक्कसी आएको बाढीमा फसेको प्रहरीको भनाई छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij