Logo

May 31 2025 | २०८२, जेठ १७ गते

May 31 2025 | २०८२, जेठ १७ गते

बाजागाजासहित सुरु भयो एमालेको र्‍याली

बाजागाजासहित सुरु भयो एमालेको र्‍याली

  • काठमाडौं । नेकपा एमालेले आयोजना गरेको गणतन्त्र उत्सवका लागि विभिन्न ठाउँबाट झाँकीसहितको र्‍याली कार्यक्रमस्थल भृकुटीमण्डप पुगिरहेको छ ।

    images
    images
    images

    बागबजार, पुतलीसडक, सुन्धारा, टेकु र त्रिपुरेश्वरमा जम्मा भएर उनीहरू परम्परागत भेषभूषा, सांस्कृतिक झाँकी र्‍यालीसहित भृकुटीमण्डपतर्फ बढेका छन् ।

    images

    भृकुटीमण्डपबाट र्‍याली रत्नपार्क पुगेर सम्बोधनसहित समापन हुने कार्यक्रम रहेको छ ।

    images

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij