Logo

Aug 21 2025 | २०८२, भदौ ५ गते

Aug 21 2025 | २०८२, भदौ ५ गते

कर्णालीका मुख्यमन्त्री कँडेलको सभापति देउवासँग भेटवार्ता

कर्णालीका मुख्यमन्त्री कँडेलको सभापति देउवासँग भेटवार्ता

  • काठमाडौँ । कर्णाली प्रदेशका मुख्यमन्त्री यमलाल कँडेलले कांग्रेस सभापति शेरबहादुर देउवासँग भेटवार्ता गरेका छन् ।

    images
    images
    images

    कर्णाली प्रदेशमा सत्तारुढ दल नेकपा एमाले र कांग्रेसबीच वीवाद भईरहेका बेला मुख्यमन्त्री कँडेलले सभापति देउवासँग भेटवार्ता गरेका हुन् । कर्णालीमा सत्ता सहकार्यमा रहेका दुवै दलबीच केहि महिनादेखि विवाद चलिरहेको छ ।

    images

    मुख्यमन्त्री कँडेलले बुढानिलकण्ठस्थित निवासमा देउवासँग भेट गरेर कर्णाली प्रदेश सरकारको काम कारवाही, विकास, समृद्वि र सुशासनका सम्बन्धमा छलफल भएको बताएका छन् ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij