Logo

May 29 2025 | २०८२, जेठ १५ गते

May 29 2025 | २०८२, जेठ १५ गते

दुई पाइलटलाई प्राधिकरणले गर्‍यो निलम्बन

दुई पाइलटलाई प्राधिकरणले गर्‍यो निलम्बन

  • काठमाडौँ । नागरिक उड्डयन प्राधिकरण कार्यालयले नेपाल एयरलाइन्सका दुई पाइलटलाई निलम्बन गरेको छ । काठमाडौँ–नारिता उडानका क्रममा उडान सुरक्षा नियम उल्लंघन गरेको आरोपमा उनीहरुलाई उडान सेवाबाट निलम्बन गरिएको नागरिक उड्ड्यन प्राधिकरणले जनाएको छ ।

    images
    images
    images

    उनीहरुले ए ३३० मापदण्ड अपरेटिङ प्रोसिजर पनि पालना नगरेको पाएको प्राधिकरणले जनाएको छ । प्राधिकरणले अर्को सूचना जारी नभएसम्मका लागि उडान सेवाबाट निलम्बन गरेको बताए पनि दुई पाइलट को को हुन् भन्ने खुलाएको छैन ।

    images

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij