Logo

May 30 2025 | २०८२, जेठ १६ गते

May 30 2025 | २०८२, जेठ १६ गते

भारतमा माओवादी नेता मारिएपछि काठमाडौंमा विरोध प्रदर्शन

भारतमा माओवादी नेता मारिएपछि काठमाडौंमा विरोध प्रदर्शन

  • काठमाडौं । भारतीय कम्युनिस्ट पार्टी (माओवादी) का महासचिव केशव राव ‘वसवराज’को मारिएको विरोधमा काठमाडौंमा प्रदर्शन भएको छ ।

    images
    images
    images

    नेसनल रिभोलुसनरी फ्रन्टको ब्यानरमा बुधबार माइतीघरमा प्रदर्शन भएको हो । भारतको छत्तिसगढ र तेल‌गाना राज्यको सिमाना नारायणपुरमा २१ मेमा भएको प्रहरी कारबाहीमा नम्बला केशव राव ‘वसवराज’ सहित २७ जना माओवादी नेता कार्यकर्ता मारिएका थिए ।

    images

    भारत सरकारले उक्त कारबाहीलाई ‘अपरेसन कगार’ नाम दिएको थियो । वसवराज मारिएसँगै भारतमा माओवादी विद्रोह पतन हुने भारतीय सरकारको विश्वास छ । उनी मारिनुलाई भारत सरकारले ठूलो सफलता मानेको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij