Logo

May 30 2025 | २०८२, जेठ १६ गते

May 30 2025 | २०८२, जेठ १६ गते

लुटपाट र तोडफोड

भाटभटेनी लुट्नेहरु बल्ल छुट्यो

भाटभटेनी लुट्नेहरु बल्ल छुट्यो

जिल्ला अदालतका न्यायाधीश पदमराज पाण्डेयको इजलासले प्रारम्भिक सुनुवाइको क्रममा धरौटीमा छोड्न आदेश दिएको हो ।

  • काठमाडौं । कोटेश्वरस्थित भाटभटेनीमा गएको १५ चैतमा भएको लुटपाट र तोडफोडमा पक्राउ परेका ११ जनालाई धरौटीमा रिहा गर्न अदालतले आदेश दिएको छ ।

    images
    images
    images

    काठमाडौं जिल्ला अदालतका न्यायाधीश पदमराज पाण्डेयको इजलासले प्रारम्भिक सुनुवाइको क्रममा धरौटीमा छोड्न आदेश दिएको हो ।

    images

    १५ चैतमा तीनकुनेमा राजावादीको प्रदर्शन हिंसात्मक हुँदा कोटेश्वरको भाटभटेनीमा पनि लुटपाट र तोडफोड भएको थियो । भाटभटेनीमा ८० लाख ३३ हजार १९२ रुपैयाँ बराबरको धनमाल क्षति पुगेको प्रहरीले दाबी गरेको थियो ।

    सोही विषयमा सरकारी वकिलले उनीहरूमाथि आपराधिक उपद्रवको मुद्दा दायर गरेको थियो ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij