Logo

Apr 30 2025 | २०८२, वैशाख १७ गते

Apr 30 2025 | २०८२, वैशाख १७ गते

राष्ट्रिय सभा बैठक भोलिलाई सर्‍यो

राष्ट्रिय सभा बैठक भोलिलाई सर्‍यो

  • काठमाडौँ । आज मंगलबारका लागि बोलाइएको राष्ट्रिय सभाको बैठक बुधवार बस्ने गरी दिन र समय परिवर्तन भएको छ । मंगलबार सूचना जारी गर्दै संसद सचिवालयले आजका लागि बोलाएको बैठकको दिन र समय परिवर्तन भएको जनाएको छ । 

    images
    images
    images
     संघीय संसदका महासचिव डा. भरतराज गौतमका अनुसार मंगलबार बिहान ११ बजेर ११ मिनेटका लागि तय भएको बैठक बुधवार ११ बजेर ११ मिनेटमा बस्नेगरी दिन र समय परिवर्तन भएको छ । 

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij