Logo

Jun 08 2025 | २०८२, जेठ २५ गते

Jun 08 2025 | २०८२, जेठ २५ गते

विद्यालयमा वर्षैपिच्छे भर्ना हुने व्यवस्था खारेज गर्न माग

विद्यालयमा वर्षैपिच्छे भर्ना हुने व्यवस्था खारेज गर्न माग

  • काठमाडौं । प्रतिनिधिसभाकी सांसद उर्मिला माझीले निजी क्षेत्रको विद्यालयमा वर्षैपिच्छे भर्ना हुने व्यवस्था तत्काल खारेज गर्न सरकारसँग माग गरेकी छन् । 

    images
    images
    images

    बुधबार प्रतिनिधिसभा बैठकमा बोल्दै उनले बर्षैपिच्छे पाठ्यपुस्तक परिवर्तन गर्ने व्यवस्थाको अन्त्य गरी तीन वर्षमा मात्रै फेर्न मिल्ने गरी कानुनी व्यवस्था गर्न पनि सरकारलाई सचेत गराइन् ।

    images

    शिक्षा नागरिकको मौलिक अधिकारको रुपमा संविधानमा उल्लेख गरिए पनि सोअनुसार सरकारले निजी क्षेत्रको व्यवस्था गर्न नसकेको भन्दै उनले आपत्ति जनाइन् ।

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij